म्याग्दीको बेगखोलामा पुलबाट खसेर दुई जना मजदुरको मृत्यु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, २४ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नका निर्माणधिन झोलुङ्गे पुलबाट खसेर सोमबार दुई जना मजदुरको मृत्यु भएको छ । साँझ पुलको बेगतर्फबाट बाँदुकतर्फ जाँदै गर्दा पुलबाट चिप्लीएर कैलालीको मोहनाल घर भएका धनबहादुर खत्री र पुरन थापा खसेका थिए । पुलबाट खसेका दुबै जनाको सब सोही निर्माणधिन पुलको … Continue reading म्याग्दीको बेगखोलामा पुलबाट खसेर दुई जना मजदुरको मृत्यु